आन्तरिक हवाई उडान ठप्प पार्ने घोषणा गरेका विमान कम्पनी र क्यानबीचको विवाद के हो ?

काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि आन्तरिकतर्फका सबै हवाई उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गर्यो । संघले विमान र हेलिकोप्टरका आपतकालिनदेखि नियमित सबै उडान ठप्प गर्ने घोषणासँगै हजारौं यात्रुहरुले दुःख पाउने भएका छन् । यता नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि मंगलबार नै पत्रकार सम्मेलन गर्दै निर्णयबाट पछि नहट्ने भन्दै अडान … Continue reading आन्तरिक हवाई उडान ठप्प पार्ने घोषणा गरेका विमान कम्पनी र क्यानबीचको विवाद के हो ?