टाटा मोटर्सले बेच्यो ६०० भन्दा धेरै विद्युतीय गाडी, नेक्सन बन्यो गेम चेञ्जर

काठमाडौं । नेपालमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीमध्येको एक टाटा मोटर्स नेपालले विद्युतीय गाडी बिक्रीमा आक्रमक बनेको छ । कम्पनीले नेपालमा दुईवटा मोडलका विद्युतीय गाडी नेक्सन र टिगोर बिक्री गरिरहेको छ । नेक्सन र टिगोर नेपाली बजारमा धेरै मन पराइएका गाडी हुन् । नेपाली बजारमा यी गाडी सार्वजनिक भएपछि धेरै मन पराइएका विद्युतीय गाडी … Continue reading टाटा मोटर्सले बेच्यो ६०० भन्दा धेरै विद्युतीय गाडी, नेक्सन बन्यो गेम चेञ्जर