अमात्यले झुलाउने मात्र योजना बनाएपछि फुलबारी रिसोर्ट लिलामीमा, तरलता अभावले खरिदकर्ता नपाउने सम्भावना

काठमाडौं । २७ वर्षअघि पोखरामा सञ्चालन शुरु गरेको दक्षिण एसियाकै शानदार फूलबारी रिसोर्ट बन्द भएको पनि करिब २ दशक पुगिसकेको छ ।  रिसोर्ट सञ्चालनका लागि लिएको कर्जामा साँवाभन्दा ब्याज दोब्बरभन्दा बढी भइसकेको छ । तर फेरि रिसोर्ट सञ्चालन हुने छाँटकाँट छैन । त्यसैले कर्जा दिने नेपाल बैंकले लिलामीका लागि सूचना निकालेको छ । रिसोर्ट लिलामीको … Continue reading अमात्यले झुलाउने मात्र योजना बनाएपछि फुलबारी रिसोर्ट लिलामीमा, तरलता अभावले खरिदकर्ता नपाउने सम्भावना