अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम आदर्श बजगाइँको विश्लेषण
विगत केही महिनायता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को अभाव देखिएको छ । जसले गर्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्नका लागि बैंकहरुलाई हम्मेहम्मे परेको छ । असार मसान्तसम्म सबै वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशतको सीमाभित्रै ल्याइसक्नुपर्ने हुन्छ । अहिले … Continue reading अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम आदर्श बजगाइँको विश्लेषण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed