अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम आदर्श बजगाइँको विश्लेषण

विगत केही महिनायता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को अभाव देखिएको छ । जसले गर्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्नका लागि बैंकहरुलाई हम्मेहम्मे परेको छ । असार मसान्तसम्म सबै वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशतको सीमाभित्रै ल्याइसक्नुपर्ने हुन्छ । अहिले … Continue reading अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम आदर्श बजगाइँको विश्लेषण