पोखराको फुलबारी रिसोर्ट लिलामी हुने, बैंकको ३ अर्ब ऋण तिर्न बाँकी

काठमाडौं । नेपाल बैंकले फुलबारी रिसोर्टलाई लिलामीमा लग्ने भएको छ । नेपाल बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फुलबारी रिसोर्टको लिलामी बढाबढ प्रक्रियामा बिक्री हुने जनाएको छ । फुलबारी रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य तथा कर्मचारी सञ्चय कोषले सहवित्तीयकरणमा ऋण दिएका थिए । फुलबारीले रिसोर्टले बैंकको नियमित किस्ता ब्याज नतिरेको एक दशकभन्दा बढी भइसकेको … Continue reading पोखराको फुलबारी रिसोर्ट लिलामी हुने, बैंकको ३ अर्ब ऋण तिर्न बाँकी