देशभर ११६ स्थानमा पुग्यो टाटा मोटर्सको चार्जिङ स्टेसन (सूचीसहित)

काठमाडौं । टाटा मोटर्सले विद्युतीय गाडी प्रयोग गर्ने उपभोक्तालाई धेरैभन्दा धेरै सहज होस् भनेर मुलुकभर चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सले एसी र डीसी दुबै चार्जिङ स्टेसन निर्माण गरेको हो । अहिलेसम्म टाटा मोटर्सले मुलुकभर ११६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । यी चार्जिङ स्टेसनमध्ये डीसी फास्ट चार्जर १६ र एसी चार्जर … Continue reading देशभर ११६ स्थानमा पुग्यो टाटा मोटर्सको चार्जिङ स्टेसन (सूचीसहित)