श्रीलंकामा पनि भारतीय ‘आसेपासे पूँजीवाद’को दबदबाः अडानीलाई हाइड्रोपावर दिन राजापाक्षेलाई मोदीको दबाव

एजेन्सी । आसेपासे पूँजीवादले आन्तरिकरुपमा मात्रै नभई बाह्यरुपमा पनि उत्तिकै प्रभावित पारेको हुन्छ । दक्षिण अफ्रिकामा गुग्ता दाजुभाइले खडा गरेको आसेपासे पूँजीवादको साम्राज्य आगामी दिनमा कायम रहने कि नरहने भन्ने बारेमा संगीन प्रश्नहरु खडा भएका छन् । किनकी, गुप्ता दाजुभाइमध्ये दुई जनालाई केही दिन पहिले मात्रै अरब सरकारले पक्राउ गरेको छ । अब साउदी अरबले … Continue reading श्रीलंकामा पनि भारतीय ‘आसेपासे पूँजीवाद’को दबदबाः अडानीलाई हाइड्रोपावर दिन राजापाक्षेलाई मोदीको दबाव