वायर रड उद्योगमा देखिएको विवाद के हो ? उद्योगी आक्रामक हुँदा सरकार रक्षात्मक

अर्थ मन्त्रालयले स्थापना नै नभएको उद्योगलाई संरक्षण गर्ने नीति लिँदा वर्षाैदेखि सञ्चालनमा रहेका उद्योग बन्द हुँदा हजारौंले रोजगारी गुमाउने खतरा बढेको भन्दै बिराटनगरका उद्योगीले चलाएको आन्दोलनले सरकार दवावमा परेको छ । काठमाडौं । बिहीबार बिराटनगरमा भएको आन्दोलनमा हुलास वायर इन्डस्ट्रिजकी प्रबन्ध निर्देशक युक्ति गोल्छाले तार जाली बनाउने कच्चा पदार्थ वायर रडमा सरकारले लिएको नीतिको कडा … Continue reading वायर रड उद्योगमा देखिएको विवाद के हो ? उद्योगी आक्रामक हुँदा सरकार रक्षात्मक