नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने, अलफ्टमा साढे ६ बजे सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा शुक्रबार हस्ताक्षर हुने भएको छ । मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारी अनुसार शुक्रबार सेयर कारोबार बन्द भएपछि मर्जर सम्झौतामा हस्ताक्षर हुनेछ । ‘मर्जरमा जाने विषय सबै टुंगो लागिसकेको छ, अलफ्टमा आजै साँझ साढे ६ बजे सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यत्रलम छ,’ क्लिकमााण्डूसँग … Continue reading नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने, अलफ्टमा साढे ६ बजे सम्झौतामा हस्ताक्षर