कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? आन्तरिक राजस्व विभागले निकाल्यो करको दर

काठमाडौं । आगामी आर्थिक वर्षदेखि आयकरको सीमा हेरफेर गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेरि गरिएको जानकारी दिएका थिए । जसअनुसार आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ । जसअनुसार अब तपाईं अविवाहित हुनुहुन्छ र वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ भने तपाईंले १ … Continue reading कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? आन्तरिक राजस्व विभागले निकाल्यो करको दर