अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ ३८ लाख पर्ने नेटा-भी विद्युतीय कार

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपले अटो क्षेत्रमा पनि हात हालेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप चीनमा बनेके नेटा भी विद्युतीय गाडीसँगै अटोमोवाइल क्षेत्रमा प्रवेश गरेको हो । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले पर्सी (बुधबार ४ बजे) टंगालसिस्थत भाटभाटेनीको अगाडी रहेको शोरुमबाट नेटा भी विद्युतीय गाडीको औपचारिकरुपमा सार्वजनिक … Continue reading अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ ३८ लाख पर्ने नेटा-भी विद्युतीय कार