८ प्रतिशतको आर्थिक वृद्धिका लागि ९ खर्बले कर्जा बढ्नुपर्ने, दबाबमा गभर्नर

काठमाडौं । बजेट आएको भोलिपल्ट अर्थात् जेठ १६ गते अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू बजेटले लिएको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाए । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि अदालतको आदेशमा पुर्नबहाली भएका गभर्नर अधिकारीले सर्वसाधारणले देख्ने गरेर मञ्च साझा गरेको पहिलो पटक थियो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा … Continue reading ८ प्रतिशतको आर्थिक वृद्धिका लागि ९ खर्बले कर्जा बढ्नुपर्ने, दबाबमा गभर्नर