बढ्दो घरजग्गा कारोबारमा सरकारको लगाम, मूल्य झनै बढ्ने

काठमाडौं । सरकारले बढ्दो घरजग्गा कारोबारलाई कडाइ गर्दै लगेको छ । बढ्दो घरजग्गा कारोबारले मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । तर,पनि घरजग्गा कारोबार भने कमी आउन सकेको छैन । त्यसैले, सरकारले घरजग्गा क्षेत्रलाई कडाइ गरेको हो । सरकारले बजेटमा घरजग्गा कारोबारलाई कडाइ गर्ने व्यवस्था गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० मा घरजग्गा कारोबारलाई … Continue reading बढ्दो घरजग्गा कारोबारमा सरकारको लगाम, मूल्य झनै बढ्ने