लोकरिझाइमा केन्द्रित चुनावी बजेट, १५ वर्षको इतिहास हेर्दा कार्यान्वयन हुने सम्भावना कम

तामझमका साथ बजेट ल्याउने तर कार्यान्वयन नगर्ने विगतका परम्पराको निरन्तरतामा आएको बजेटले मुद्रास्फिति ७ प्रतिशतमा राख्दै ८ प्रतिशतको आर्थिक बृद्धि गर्ने सम्भावना देखिँदैन । काठमाडाैं । १५ वर्ष अगाडी तत्कालिन अर्थमन्त्री रामशरण महतले १ खर्ब ६८ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । त्यसवर्ष ९६ प्रतिशत बजेट खर्च भएको थियो । कुल ग्राह्स्थ उत्पादनको २० प्रतिशत … Continue reading लोकरिझाइमा केन्द्रित चुनावी बजेट, १५ वर्षको इतिहास हेर्दा कार्यान्वयन हुने सम्भावना कम