सरकारले बढाएन वृद्धभत्ता, अब ६८ वर्षमै पाइने
काठमाडौं । वृद्धभत्ता पाउने उमेर घटेको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइनेछ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिए । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । … Continue reading सरकारले बढाएन वृद्धभत्ता, अब ६८ वर्षमै पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed