गोल्छाको अगुवाईमा बिराटनगरमा ६० करोड लगानी गरेर १०० बिगाह जमिनबाट ‘मातृभूमि’ ब्रान्डको कृषि उत्पादन

काठमाडौं । नेपालमा जुट खेती विस्तारै हराउँदै गएपछि १०० वर्ष पुरानो जुट उद्योग सञ्चालन गरिरहेका राजकुमार गोल्छालाई लाग्यो, ‘यो खेती आफैं गर्न सके स्वदेशी उत्पादन पनि हुने र उद्योग सञ्चालन गर्न पनि सहज हुन्थ्यो ।’ जुटमात्र होइन, नेपालमा व्यवसायीक कृषि खेतीको ठूलो सम्भावना छ । गोल्छाले आफ्नो योजना सुनाए सोमनाथ अधिकारी र गृष लोहनियासँग । … Continue reading गोल्छाको अगुवाईमा बिराटनगरमा ६० करोड लगानी गरेर १०० बिगाह जमिनबाट ‘मातृभूमि’ ब्रान्डको कृषि उत्पादन