निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्बोच्च अदालतले बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्णइजलासले निजगढमा विमानस्थल बनाउने सरकारको यसअघिको निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर विमानस्थल बनाउन परमादेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले २ वर्षअघि … Continue reading निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेश