पेट्रोलियम पदार्थमा ओली सरकारले बढाएको कर घटाउने तयारी

काठमाडौं । मूल्य अचाक्ली बढेपछि केही समयअघि भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर महंगीले जनताको ढाड सेकिनबाट जगाउन मल्हमपट्टी लगायो । मोदी सरकार केही हदसम्म भएपनि जनताप्रति उत्तरदायी देखियो । भारतले पेट्रोल एक लिटरमा ८ भारु र डिजल एक लिटरमा ६ भारुले घटाउने निर्णय गरेको छ । हाल भारतले पेट्रोलमा २७.९० भारु र … Continue reading पेट्रोलियम पदार्थमा ओली सरकारले बढाएको कर घटाउने तयारी