डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब लगानी स्वीकृत, निर्यात बढाउने योजना बनाउँदैछन् बेदी

काठमाडौं । नेपालको अर्थतन्त्रको बारेमा पछिल्लो १५ वर्षदेखि सुक्ष्मरुपमा हेरिरहेका छन् हरकिरत सिंह बेदी । मुलुकको राजनीतिक र आर्थिक उतारचढावलाई नजिकबाट अनुभव पनि गरेका छन् । डाबर नेपालजस्तो स्थापित बहुराष्ट्रिय कम्पनीको बिजनेश हेडको पदमा रहँदा नेपालको आर्थिक विकासमा राम्रो सम्भावना देख्छन् उनी । स्थानीयदेखि बुहराष्ट्रिय कम्पनीहरुले यहाँ लगानी गरेर प्रतिफल लिन सक्ने ठाउँ छ । स्थानीय … Continue reading डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब लगानी स्वीकृत, निर्यात बढाउने योजना बनाउँदैछन् बेदी