आयल निगम टाट पल्टिने अवस्थामा छ, खाना पकाउने ग्यासमा अनुदान दिन सकिन्नः मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडू नेपाल आयल निगम टाट पल्टिने अवस्थमा पुगेको बताएका छन् । हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताए । ‘पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि दबाब पर्छ । नबढाउँदा निगमको घाटा बढिरहेको छ,’ नेपाल उद्योग … Continue reading आयल निगम टाट पल्टिने अवस्थामा छ, खाना पकाउने ग्यासमा अनुदान दिन सकिन्नः मन्त्री बडू