हप्तादिनमै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढ्यो, रुस-युक्रेन द्वन्द्वको कारण भन्दै कालोबजारी

काठमाडौं । बजारमा हप्तादिनमै खाने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ । अत्यावश्यक तेलको मूल्य हप्ता दिनमै बढ्न थालेपछि नेपालीको भान्सा झन महंगो हुँदै गएको छ । गत हप्तासम्म सनफ्लावर तेलको मूल्य प्रतिलिटर अधिकतम ३२० रुपैयाँमा बिक्री वितरण भएको थियो । तर, अहिले सोही तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँसम्म बिक्री भइरहेको छ । चुनाव … Continue reading हप्तादिनमै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढ्यो, रुस-युक्रेन द्वन्द्वको कारण भन्दै कालोबजारी