तीन जीवन बीमा कम्पनी मर्जपछि यस्तो बन्नेछ नयाँ कम्पनी

काठमाडौं । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै जीवन बीमा कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने विषयमा सम्झौता गर्न थालेका छन् । हालसम्म ५ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । वैशाख २२ गते दुई निर्जीवन बीमा कम्पनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले समितिले तोकिदिएको साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एक आपसमा गाभ्ने/गाभिने … Continue reading तीन जीवन बीमा कम्पनी मर्जपछि यस्तो बन्नेछ नयाँ कम्पनी