भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चाउचाउ र बिस्कुटको मूल्य २५%सम्म बढ्न सक्ने

काठमाडौं । भारत सरकारले गत साता गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । यसका पछाडि भारतले आन्तरिक उत्पादन निकै कम भएको र रुस-युक्रेन युद्धका कारण गहुँको विश्वभर भएको मूल्यवृद्धिलाई कारक बताएको छ । यद्यपि यो अल्पकालीन निर्णय हो । तर कति समयका लागि भनेर तोकिएको भने छैन । तर भारत सरकारको अनुमति लिएर कुनै देशको … Continue reading भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चाउचाउ र बिस्कुटको मूल्य २५%सम्म बढ्न सक्ने