भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण, कसरी होला दिगो ?

सरकारी निकायको सामान्य प्रयास र अग्रसरताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मुहार फर्न सक्ने आयोजना बन्न सक्छ ।काठमाडौं । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी … Continue reading भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण, कसरी होला दिगो ?