भरतपुरमा माओवादीकी रेनु दाहाललाई एमालेका बिजय सुवेदीले पछि पारे

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका बिजय सुवेदीले अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार राप्रपा एमाले गठबन्धनका सुवेदीले ३८ सय ३८ मत प्राप्त गरेका छन् भने उनकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेस माओवादीको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३८ सय ५ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणामअनुसार दाहालको भन्दा सुवेदीको ३३ मत बढी … Continue reading भरतपुरमा माओवादीकी रेनु दाहाललाई एमालेका बिजय सुवेदीले पछि पारे