लगातार मतान्तर बढाउँदै बालेन, ६४७३ मत गन्दा बालेनको २४५७, स्थापितको भन्दा ११७४ बढी, सिर्जना लगातार तेस्रो

काठमाडौ । देशको राजधानी काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले लगातार मतान्तर बढाउँदै लगेका छन् । मत गणना शुरु भएदेखि फस्ट भएका बालेनले आफ्ना प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार केशव स्थापितलाई निकै पछि पारेका छन् । पछिल्लो अपडेट अनुसार ६४ सय ७३ मत गणना गरिएको छ । जसमा बालेनले २४ सय ५७ मत ल्याएका छन् । … Continue reading लगातार मतान्तर बढाउँदै बालेन, ६४७३ मत गन्दा बालेनको २४५७, स्थापितको भन्दा ११७४ बढी, सिर्जना लगातार तेस्रो