३५ हजार सुरु भएको भाटभटेनी कारोबार २० अर्ब, १२ अर्ब ८७ करोड ऋण

काठमाडौं । नेपालको चर्चित भाटभटेनी स्टोरको वार्षिक कारोबार २० अर्ब पुगेको छ । भाटभटेनीले १२ अर्ब ८७ करोड रुपैयाँ ऋणको लागि इक्रा नेपालमा गराएको रेटिङ अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरले सन् २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा भाटभटेनीको कारोबार १९ अर्ब ३६ करोड थियो । भाटभटेनी डिपार्टमेन्ट स्टोरको … Continue reading ३५ हजार सुरु भएको भाटभटेनी कारोबार २० अर्ब, १२ अर्ब ८७ करोड ऋण