नबिलमा जागिर नखाने एनबी बैंकका कर्मचारीले २४ महिनाको तलब पाउने

काठमाडौं । नबिल बैंकसँग एक्विजेशनमा जान लागेको नेपाल बंगलादेश (एनबी) बैंकले कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । नबिल बैंक र एनबी बैंकले एक्विजेशनको लागि आगामी जेठको पहिलो साता विशेष साधारणसभा बोलाएका छन् । विशेष साधारणसभाले एक्विजेशन प्रक्रिया अनुमति दिएपछि असारको तेस्रो साताबाट नबिल बैंकको नाममा एकीकृत कारोबार हुने छ । एकीकृत कारोबारपछि एनबी … Continue reading नबिलमा जागिर नखाने एनबी बैंकका कर्मचारीले २४ महिनाको तलब पाउने