चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक

काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । त्यो बेला बैंकको नाम ग्लोबलमात्रै थियो । पछि आइएमई फाइनान्स गाभेपछि बैंकको नाम पनि ग्लोबल आइएमई बनाइएको हो । १ अर्ब रुपैयाँ हाराहारी चुक्ता पुँजी भएको ग्लोबल बैंकको … Continue reading चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक