नेपालमै गाडी एसेम्बल गर्ने उद्योगलाई तत्काल बर्गिकरण गरेर सुविधा र करका दर कायम गर्नुपर्छ

नेपालमा अटो मोबाइल एसेम्लिङ उद्योगको चर्चा धेरै भइरहेको छ । मोटरसाइकलका दुईवटा एसेम्लिङ उद्योग सञ्चालनमा आइसकेका छन् । अन्य केही आउने तरखरमा छन् । चारपांग्रे गाडीको एसेम्लिङमा पनि केही उद्योगी प्लान्ट लगाउने योजनामा छन् । नेपालमा एसेम्लिङ उद्योग शुरु हुने तरखर गरिरहँदा यस क्षेत्रका बारेमा नीतिगत सुधार, उद्योगको बर्गिकरण, करका दर, सुविधा, सहायक उद्योगको बारेमा … Continue reading नेपालमै गाडी एसेम्बल गर्ने उद्योगलाई तत्काल बर्गिकरण गरेर सुविधा र करका दर कायम गर्नुपर्छ