गभर्नर निलम्बनको भित्रि कथाः अर्थमन्त्री शर्माको हठपूर्ण इगो, राज्यमन्त्री श्रेष्ठको स्वार्थदेखि एमसीसीसम्म

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनुपर्ने प्रस्ताव लिएर गए । प्रधानमन्त्री बनेको ३ महिनामै अर्थमन्त्री शर्माले ल्याएको प्रस्ताव देउवाले मानेनन् । देउवाले आफू निकट केही व्यक्तिसँग सल्लाह गर्दा गभर्नर अधिकारीलाई हटाउने निर्णय गर्दा सरकारको बारेमा नराम्रो सन्देश जाने र स्वायत्त निकायमा हस्तक्षेप गर्न नहुनेमा त्यो बेला प्रधानमन्त्री कन्भिन्स भए … Continue reading गभर्नर निलम्बनको भित्रि कथाः अर्थमन्त्री शर्माको हठपूर्ण इगो, राज्यमन्त्री श्रेष्ठको स्वार्थदेखि एमसीसीसम्म