अदालतको आदेशपछि गभर्नरको प्रतिक्रिया- मैले न्याय पाएँ, राष्ट्र बैंकको स्वायत्तता जोगियो

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्बोच्च अदालतबाट न्याय पाएको बताएका छन् । सर्बोच्च अदालतले शुक्रबार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर अधिकारीमाथि छानबिन गर्न नसक्ने अन्तरिम आदेश दिएको हो । सर्बोच्च अदालतको फैसलापछि क्लिकमाण्डूसँग कुरा गर्दै गभर्नर अधिकारीले अदालतको फैसलाले केन्द्रीय बैंकको स्वायत्तता जोगिएको बताए । ‘व्यक्तिगतरुपमा मेरोभन्दा पनि केन्द्रीय बैंकको जित हो, … Continue reading अदालतको आदेशपछि गभर्नरको प्रतिक्रिया- मैले न्याय पाएँ, राष्ट्र बैंकको स्वायत्तता जोगियो