गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि भएको बिहीबारको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले बारम्बार सोधेको प्रश्न हो, ‘सरकारले गभर्नरविरुद्ध जाँचबुझ आयोग गठन र निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’ बिहीबार सर्वोच्च अदालतमा सरकारका तर्फबाट प्रतिरक्षार्थ बहसमा उपस्थित भएका महान्यायाधीवक्ता, सहन्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ताहरुलाई न्यायाधीशहरुले बारम्बार उक्त प्रश्न … Continue reading गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’