गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि भएको बिहीबारको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले बारम्बार सोधेको प्रश्न हो, ‘सरकारले गभर्नरविरुद्ध जाँचबुझ आयोग गठन र निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’ बिहीबार सर्वोच्च अदालतमा सरकारका तर्फबाट प्रतिरक्षार्थ बहसमा उपस्थित भएका महान्यायाधीवक्ता, सहन्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ताहरुलाई न्यायाधीशहरुले बारम्बार उक्त प्रश्न … Continue reading गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed