यो आर्थिक वर्ष ५.८ % को आर्थिक बृद्धिदर हुने प्रक्षेपण, तामाकोशी जलविद्युत् आयोजनाको योगदान

काठमाडौ । चालु आर्थिक वर्षमा ५.८ आर्थिक बृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक बृद्धिदरको तथ्यांक सार्वजनिक गर्ने छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदर लक्ष्य हासिल हुने अनुमान गरेको थियो । सरकारले भनेभन्दा कम ५.८ प्रतिशत आर्थिक बृद्धिदर हुने देखिएको केन्द्रिय तथ्यांक विभाग … Continue reading यो आर्थिक वर्ष ५.८ % को आर्थिक बृद्धिदर हुने प्रक्षेपण, तामाकोशी जलविद्युत् आयोजनाको योगदान