डिजिटल करेन्सी जारी नभए नेपाली मुद्राको भविष्य संकटमा

नेपालको छिमेकी मुलुक भारत र चीनले डिजिटल मुद्रा जारी गर्ने तयारी गरेको अवस्थामा नेपालले ढिलाइ गरे नेपाली मुद्राको भविष्य संकटमा पर्ने जोखिम छ । काठमाडौं । २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि तराईका भन्सार र मालपोत कार्यालयमा समेत नेपाली मुद्रा प्रचलनमा थिएन । राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाले तराई … Continue reading डिजिटल करेन्सी जारी नभए नेपाली मुद्राको भविष्य संकटमा