अदालतको अल्पकालिन अन्तरिम आदेशपछि गभर्नर अधिकारीले भव्य रूपमा मनाउने भए ६७औं वार्षिकोत्सव

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको ६७ औं बार्षिकोत्सव भव्यताकासाथ मनाउने भएका छन् । सरकारलाई असहयोग गरेको भन्दै अधिकारीलाई सरकारले निलम्बन गरेको थियो । तर सर्वोच्च अदालतले सरकारको निर्णयको विरुद्ध पहिलो सुनुवाईमार्फत अन्तरकालिन अन्तरिम आदेश दिएकाे छ । अन्तरिम आदेशपछि उनी काममा फर्केका छन् । यस्तै मंगलबार … Continue reading अदालतको अल्पकालिन अन्तरिम आदेशपछि गभर्नर अधिकारीले भव्य रूपमा मनाउने भए ६७औं वार्षिकोत्सव