श्रीलंकाकै अवस्थामा नेपालको घरजग्गा कारोबार, कडाइ नगरे समस्या आउन सक्ने

काठमाडौं । श्रीलंकाको जस्तै नेपालको अर्थव्यवस्था पनि खराब अवस्थामा पुग्न लागेको सार्वजनिक चर्चा हुँदै आएको छ । तर सरकारी उच्च अधिकारीहरु अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतले भने नेपालको आर्थिक अवस्था खराब अवस्थामा नपुगेको दाबी गर्दैआएका छन् । उनीहरू भन्छन्, ‘नेपाल र श्रीलंकाको अर्थतन्त्र आधारभूत अवस्था नै फरक छ । जसले गर्दा नेपालको अर्थतन्त्र श्रीलंकाको … Continue reading श्रीलंकाकै अवस्थामा नेपालको घरजग्गा कारोबार, कडाइ नगरे समस्या आउन सक्ने