९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?

नेपालीको प्रतिव्यक्ति आय, बैंक वित्तीय संस्थाले प्रवाह गरेको घरजग्गा कर्जा र देशको अर्थतन्त्रभन्दा पनि ठूलो परिणाममा डरलाग्दो गरी घरजग्गा करोबार हुँदा समेत सरकारी निकायले न अनुसन्धान गर्न सकेको छ, न कसैलाई कारबाहीको दायरामा ल्याउन सकेको छ । काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा घरजग्गा रजिष्ट्रेसन शुल्कवापत ३५ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ … Continue reading ९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?