भन्सार एजेन्टको परीक्षा रोक्न नहुने माग गर्दै शुक्रबार विभाग पुगे परीक्षार्थी, डिजीले भेट्न मानेनन्

काठमाडौं । भन्सार एजेन्टको परीक्षा पटक-पटक स्थगित भएपछि आक्रोशित बनेका परीक्षार्थीहर शुक्रबार विहानै भन्सार विभाग पुगेका छन् । उनीहरुले निर्धारित समय अर्थात् वैशाख १७ गते नै परीक्षा हुनुपर्ने अडान राखेका छन् । बिहीबार विभाग र निर्वाचन आयोग पुगेर आफ्ना माग राखेका उनीहरु शुक्रबार विहानै विभाग पुगेका हुन् । ‘भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको समाचार … Continue reading भन्सार एजेन्टको परीक्षा रोक्न नहुने माग गर्दै शुक्रबार विभाग पुगे परीक्षार्थी, डिजीले भेट्न मानेनन्