भन्सार एजेण्टको परीक्षा नरोक्न माग गर्दै निर्वाचन आयोगमा परीक्षार्थीले दिए धर्ना

काठमाडौं । निर्वाचन आयोगले भन्सार एजेण्टको परीक्षा रोक्न भन्सार विभागलाई निर्देशन दिएपछि परिक्षाको तयारी गरेका व्यक्तिले आयोगमा धर्ना दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार संहिता लागू भएको भन्दै विभागलाई परीक्षा सञ्चालन नगर्न पत्र पठाइसकेको छ । आयोगको निर्देशनले परीक्षा रोकिने भएपछि २०७७ चैतमा भन्सार एजेण्टको परीक्षामा सहभागी हुन भन्दै आवेदन दिएका परीक्षार्थीहरु … Continue reading भन्सार एजेण्टको परीक्षा नरोक्न माग गर्दै निर्वाचन आयोगमा परीक्षार्थीले दिए धर्ना