फेरि सर्ने भयो भन्सार एजेन्टको परीक्षा, तोकिएको मितिमा नहुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा नहुने भएको छ । भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। आयोग वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेको हो । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा … Continue reading फेरि सर्ने भयो भन्सार एजेन्टको परीक्षा, तोकिएको मितिमा नहुने