संविधान विपरीत सरकारले छानबिन समिति बनाउँदा गभर्नरलाई राहत

काठमाडौं । सरकारले संविधान विपरीत छानबिन समिति गठन गर्दा गभर्नर महाप्रसाद अधिकारीले राहत भएको छ । नेपालको संविधानमा सर्बोच्च अदालतका पूर्वन्यायाधीशले मानव अधिकार बाहेक अन्यत्र काम गर्न नपाउने व्यवस्था छ । सरकारले भने गभर्नरलाई निलम्बन गर्दै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मंगलबार सर्बोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशले गभर्नर … Continue reading संविधान विपरीत सरकारले छानबिन समिति बनाउँदा गभर्नरलाई राहत