अदालतको आदेशले न्यायको अनुभूति भयो, अब राष्ट्र बैंक जान्छुः गभर्नर

काठमाडौं । सरकारको निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पाएसँगै काममा फर्किने भएका छन् । सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइयालको एकल इजालशले मंगलबार सरकारका नाममा गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको छ । सर्बोच्चको यस्तो आदेश आएसँगै भोलि (बुधबार) नै काममा फर्किने गभर्नर … Continue reading अदालतको आदेशले न्यायको अनुभूति भयो, अब राष्ट्र बैंक जान्छुः गभर्नर