गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । गत चैत २४ गते मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव भएको भन्दै जाँचबुझ गर्ने निर्णय गरेपछि उक्त निर्णय उत्पे्रषणको … Continue reading गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश