सहयोगीको जागिर खान जाँदा पत्रकार बनेका गोकर्ण, कान्तिपुरको अर्थ सम्पादकदेखि महासंघको डिजीसम्म

काठमाडौं । यसैसाता सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा गोकर्ण अवस्थीलाई बधाई दिनेहरु धेरै थिए । कारण थियो, महासंघको महानिर्देशकमा पदोन्नति । महासंघको महानिर्देशक हुँदै गर्दा ‘बधाई छ दाइ-भाइ’ भन्नेहरुमध्ये पत्रकार धेरै थिए । सँगै उद्योगी व्यवसायी पनि । गोकर्ण अवस्थी पत्रकारिता क्षेत्रमा स्थापित नाम हो । आर्थिक पत्रकारिताका ‘हस्ति’ । दार्चुलाबाट काठमाडौं … Continue reading सहयोगीको जागिर खान जाँदा पत्रकार बनेका गोकर्ण, कान्तिपुरको अर्थ सम्पादकदेखि महासंघको डिजीसम्म