चामल भन्दै चिनीको तस्करी, अर्बौंको खेल

२०७५ सालमा केपी ओली नेतृत्वको सरकारले चिनीको भन्सार महशुल बढाएपछि चामल भन्दै चिनी ल्याउने बिकृत्ति बढेको तथ्यांकले पुष्टि गर्छ । काठमाडौं । भन्सार इन्सपेक्टरले गाडी चेक जाँच गर्दा शंकास्पद सामान ल्याएको आशंका गरे । त्यसपछि ट्रकको सामान निकालेर हेर्दा २० टन धान र १० टन चिनी भेटियो । जबकी, रिलायन्स ट्रेड एण्ड इन्भेष्टमेन्ट, हरिवन सर्लाहीका … Continue reading चामल भन्दै चिनीको तस्करी, अर्बौंको खेल