ओरेण्टल को-अपरेटिभका सुधिर बस्नेतले निक्षेपकर्ताको पैसा जग्गा दिएर फिर्ता गर्ने

काठमाडौं । ओरेण्टल को–अपरेटिभले निक्षेपकर्ताको सम्पती फिर्ता गर्ने भएको छ । ओरेण्टल को–अपरेटिभले सूचना जारी गर्दै सम्पती फिर्ता गर्ने भएको हो । ओरेण्टलले प्रकाशित गरेको सूचनामा ओरेण्टल को–अपरेटिभ सहकारी संस्थाका निक्षेपकर्ताहरुलाई सहकारीको तर्फबाट निक्षेप बापत भक्तपुर साविक गुण्डु गाविस हाल सुर्यविनायक नगरपालिका–७ मा रहेको जग्गा वितरण गरि निक्षेप फरफारक गर्न लागेको हो । यसको लागि … Continue reading ओरेण्टल को-अपरेटिभका सुधिर बस्नेतले निक्षेपकर्ताको पैसा जग्गा दिएर फिर्ता गर्ने