अर्थतन्त्र संकट उन्मुख हुँदा समेत अर्थमन्त्रीको टालटुले जवाफ, देखिएन गम्भीरता

हरेक महिना विदेशी मुद्राको सञ्चिति घटिरहँदा समेत अर्थमन्त्री जनार्दन शर्मा अर्थतन्त्रका सबै परिसूचक सामान्य अवस्थामा रहेको भन्दै सफेद् झुट बोलिरहेका छन् । काठमाडौं । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बाट अर्थमन्त्री बनेका तीन जना नेताले नेपालको अर्थतन्त्र संकटको बाटोमा गइरहेको बताए । सरकारले तत्काल उचित कदम नचाले श्रीलंकाभन्दा पनि खराब अवस्था आउने उनीहरुको … Continue reading अर्थतन्त्र संकट उन्मुख हुँदा समेत अर्थमन्त्रीको टालटुले जवाफ, देखिएन गम्भीरता