साउनमै आयात र कर्जा बिस्तार रोकेको भए के अर्थतन्त्र अहिलेकै अवस्थामा आउथ्यो ?

विदेशी मुद्राको सञ्चितीमा गिरावट आएपछि नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) नखोल्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएकै साता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । के अर्थमन्त्रीले अर्थतन्त्रकै चिन्ता भएर गभर्नर निलम्बन गरेका हुन् ? यदि ७ साउनमै गर्भनर र अर्थमन्त्री मिलेर अघि बढेको भए सायद अर्थतन्त्र खराब अवस्थामा आउने थिएन् । काठमाडौं । … Continue reading साउनमै आयात र कर्जा बिस्तार रोकेको भए के अर्थतन्त्र अहिलेकै अवस्थामा आउथ्यो ?