गभर्नर निलम्बन प्रकरणः घुस माग्ने सुबोध कर्ण, महाप्रसाद अधिकारीलाई कारबाही !

काठमाडौं । शुक्रबार देशलाई नै चकित पार्ने गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानविन गर्ने मन्त्रिपरिषदले निर्णय गर्याे । बिहीबार भएको मन्त्रिपरिषदको निर्णय शुक्रबार त्यो पनि छापामार शैलीमा अर्थमन्त्रालयले पत्रकारहरुलाई सूचना उपलब्ध गरायो । त्यसपछि यो विषय ‘हटकेक’ बनेको छ । गभर्नर महाप्रसाद अधिकारीले के त्यस्तो गल्ती गरे र उनलाई नहटाई नहुने … Continue reading गभर्नर निलम्बन प्रकरणः घुस माग्ने सुबोध कर्ण, महाप्रसाद अधिकारीलाई कारबाही !